आतिसबाजीसँगै पोखरामा नवौं राष्ट्रिय खेलकुद सुरु (तस्बिरहरु)

पाेखरा | असोज २८, २०७९

आतिसबाजीसँगै पोखरामा नवौं राष्ट्रिय खेलकुद सुरु (तस्बिरहरु)


पोखरा:   ३९ वर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन भएको छ ।  उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ ले एक समारोहकाबीच नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

 

सोही अवसरमा आतिसबाजी गरिएको थियो । समारोह व्यवस्थापन उपसमितिका संयोजक एकेन्द्र कुँवरका अनुसार करिब १२ लाखको आतिसबाजी गरिएको हो ।

 

हेर्नुहोस् तस्बिरहरु:-

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्